जलकुम्भीको जालोमा फेवाताल (फोटो फिचर)

Image
पोखरा–पर्यटकीय नगरी पोखराको आकर्षक स्थलको रूपमा रहेको ‘फेवाताल’ लाई जलकुम्भीले ढाकेको छ । तालघाट चोकदेखि तालबाराही मन्दिरसम्म जलकुम्भीले ढाक्दा डुंगा चलाउनको लागि असहज भएको डुंगा चालकहरू बताउँछन् ।
Tags: